पुरानो ठेगना कास्की ल्वाङ् गाँऊ तथा पोखरा नयाँबजार ९ घरभई हाल युके निवासी श्रीमान/श्रीमती नबिन गुरुङ र दुर्ग गुरुङ बाट दिवंगत पितृहरु भिमराज गुरुङ र ज्ञान सुबा गुरुङको पुण्य स्मृतिमा गुरुङ(तमु) लामा बौद्ध धर्म समाज केन्द्रलाई रु ५०,१०५/- पचास हजार एक सय पाँच दान सहयोग गर्नुभएकोमा हार्दिक साधुबाद तथा दिवंगत पितृहरुले निर्वाण प्राप्त गरून् स-परिवारमा सु-स्वास्थ्, दिर्घायु एवं उत्तोरत्तर प्रगतिको कामना गर्दछौ।
भावतू सर्व मंगलम्।।
गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय महासचिव हितैषी धर्ममित्र श्रेद्धय दशरत गुरूङको नवघर प्रवेश एवं पुजा-आराधानामा समाज लाई माया गरि अक्षरूपी रू २,५००/- दुई हजार पाँचसय रूपयाँ प्रदान गर्नु भएकोमा समाज बाट हार्दिक साधुवाद तथा उहाँ लगाएत स-परिवारमा आरोग्य,दीर्घायु,सुख-शान्ति र सदैव पुण्य कार्य गर्ने अवसरहरू प्राप्त होस्। सर्वमंगलम्!!!
कोषाध्यक्ष
खेन्पो सन्तोष गुरूङ।

स्व: ममतामयी आमा शान्ति (टुल्की) गुरुङको पुण्य स्मृतिमा पुरानो ठेगना स्याङ्जा जिल्ला आँधिखोला गाँऊपालिका पञ्चमुल सिरुबारी कुर्ले हाल युके निवासी छोरा/बुहारीहरु श्री चित्र बहादुर गुरुङ/श्रीमती जयन्ती गुरुङ श्री दिपक गुरुङ/श्रीमती कल्पना गुरुङ बाट गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रलाई रु १००,१२५/- एक लाख एक सय पच्चिस रुपाँये दान सहयोग गर्नु भएकोमा हार्दिक साधुबाद तथा यस दान पुण्यको प्रभावले दिवंगत शान्ति गुरुङ साथै समस्त पितृजनहरुले बुद्ध भुमीमा निर्वाणलाभको प्रार्थना गर्दै यहाँहरु स-परिवारमा सुखा,शान्ति,दिर्घायु एवं शुक्लपक्षिय चन्द्रमा झै उत्तोरत्तर प्रगतिको कामना गर्दछौ। भावतू सर्व मंगलम्।।
खेन्पो शिर लामा गुरुङ
अध्यक्ष तथा
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र।
पेमा सम्ढुब छ्योलिङ गुम्बाका प्रमुख गुरू लोपोन रिन्छेन दोर्जेज्यूको शुभचिन्तक (झिन्दाग) यजमान कावासोती नगरपालिका-५, पाँच कठ्ठा निवासी देव गुरूङ बाट गुरूङ (तमु) लामा बौद्ध समाजको आठौं वार्षिक जन्म उत्सव साथै केन्द्रको आठौं वार्षिक साधारण सभा कार्यक्रमा रू.१०,०००/- (अक्षरेपी दश हजार रूपैया) प्रदान गर्नु भएकोमा समाजको तर्फबाट धन्यवाद सहित सु-स्वास्थ्य, दिर्घायू, उक्तोत्तर प्रगतीको लागी मोन्लम प्राथना गर्दछौं ।
कोषाध्यक्ष
खेन्पो सन्तोष गुरूङ
गुरूङ (तमु) लामा बौद्ध समाज केन्द्र
सुकेधारा-४, काठमाडौं

Leave a comment