आज शुक्ल दशमी तिथि माघ २८ गते शुक्रबारक‍ो दिन श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज घर पोखरामा गुरूङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका सल्लाहकार वयोवृद्ध लामा श्रद्धेय धर्म गुरू चिन ब. गुरूङ १०० औं वर्ष पूर्ण भएको सुखत अवसरमा सिङ्गो समाज परिवारको तर्फबाट सम्मान पत्र, मायाको चिनो प्रदान गरि शुभकामना व्यक्त गरियो ।

Leave a comment