“मञ्जुश्री माने मोन्लम तमु आमा समुह” बाट गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रिय भवन तथा गुम्बा निर्माणका लागी £500/- लगभग नेपाली रु ७००००/- सतरी हजार दान स्वरुप सहयोग गर्नु भएको हुँदा यस मंगल पुण्यको पुण्यअनुमोदन तथा बोधिपरिणामनाका साथ उहाँ स-परिवार लाई हार्दिक धन्यबाद साथै सु-स्वास्थ्य,दिर्घायु एवं उत्तोरत्तर प्रगतीको कामना गर्दछु।
अध्यक्ष
खेन्पो थुब्तेन येशे (शिर लामा) तथा गुरुङ(तमु)लामा बौद्ध धर्म समाज केन्द्रिय समिति
सोंपाल समाज युकेका संस्थापक अध्यक्ष श्री बिजय गुरुङ र श्रीमती माया गुरुङकी छोरी,ज्वाँई पुजा/शिब बाट गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको केन्द्रिय भवन तथा गुम्बा निर्माण सहयोगको लागी £ 110/- पाउण्ड प्रदान गर्नुभएकोमा हार्दिक धन्यबाद तथा सु-स्वास्थ्य,दिर्घायु एवं उत्तोरत्तर प्रगतिको शुभकामना!
London Welling स्थित Bexley नेपलिज कम्युनिटीका अध्यक्ष तथा सोंपाल समाज युकेका संस्थापक अध्यक्ष श्री बिजय गुरुङ र श्रीमती माया गुरुङको घरमा पुजा प्रबचन सम्पन्न गरियो। काठमाण्डौ सुकेधारा स्थित गुरुङ(तमु)लामा बौद्ध धर्म समाज केन्द्रिय भवन तथा गुम्बा निर्माणको लागी ने रु 50000/- पचास हजार दान स्वरुप प्रदान गर्नु भएकोमा हार्दिक धन्यबाद तथा स-परिवारको सु-स्वास्थ्य,दिर्घायुको कामना गर्दछु।
श्रीमान/श्रीमती गणेश गुरुङ र जानुकी गुरुङ स-परिवार बाट गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रिय भवन तथा गुम्बा निर्माणका लागी £750/- नेपाली रु लगभग एक लाख पाँच हजार दान स्वरुप सहयोग गर्नु भएको हुँदा यस मंगल पुण्यको पुण्यअनुमोदन तथा बोधिपरिणामनाका साथ उहाँ स-परिवार लाई हार्दिक धन्यबाद साथै सु-स्वास्थ्य,दिर्घायु एवं उत्तोरत्तर प्रगतीको कामना गर्दछु।
अध्यक्ष
खेन्पो थुब्तेन येशे (शिर लामा)
तथा
गुरुङ(तमु)लामा बौद्ध धर्म समाज केन्द्रिय समिति